एनआरएनए काठमाण्डौं भेला : यस्तो छ साताव्यापी तयारी !

को को पुगे काठमाण्डौं  लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले तीनवटा प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघले कोशी प्रदेश, मदेश प्रदेश, लुम्बिनी प्रदेशमा आगामी हप्ता ती मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको हो । गैरआवासीय नेपाली संघले जनवरी १६ देखि २६ … Continue reading एनआरएनए काठमाण्डौं भेला : यस्तो छ साताव्यापी तयारी !